पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २५ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ। गत २४ घण्टामा १ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ […]

Continue Reading

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

न्यूज अपडेट काठमाडाैं, २५ माघ पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले  लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ। जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा […]

Continue Reading

पिसाब चुहिने समस्या हाेइन, खुलेर कुरा गरौं

न्यूज अपडेट काठमाडाैं, २५ माघ महिलामा हुने विभिन्न समस्यामध्ये पिसाब चुहिने समस्या पनि एक हो। बढ्दो उमेरसँगै महिलामा पिसाब चुहिने समस्या बढ्दै जान्छ। यो समस्यालाई चिकित्सकीय भाषामा ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ। कुनै कारणवश पेटमा बल गर्नुपर्‍यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब […]

Continue Reading