प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आएपछि…

न्यूज अपडेट धनगढी, २२ माघ नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुडेको छ । ओली समूहले समेत आमहड्तालविरुद्ध प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए । नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाका अनुसार बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको छ र धनगढीमा आइपुग्नु संयोग मात्रै हो । […]

Continue Reading

भाजु पुखुको बीचमा रहेको जलेश्वर मन्दिर शिलान्यास

न्यूज अपडेट भक्तपुर, २२ माघ काठमाडौं उपत्यकाका तीन ऐतिहासिक पोखरीको चर्चा हुँदा काठमाडौंको रानी पुखु(पोखरी), ललितपुरको न्हुँ पुखु र भक्तपुरको भाजु पुखु गरी तीन वटा रहेका छन् । यही तीन पोखरीमध्ये भक्तपुरको दूधपाटीमा रहेको भाजु पोखरीको बीचमा रहेको जलेश्वर मन्दिरको बिहीबार शिलान्यास गरिएको छ । बीचमा रहेको सो मन्दिर शिखर शैलीको रहेको बताइए पनि मन्दिरको […]

Continue Reading

पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २२ माघ पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २७७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २२ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ। गत २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा […]

Continue Reading

डोटीमा सेनिटरी प्याड उत्पादन शुरु

न्यूज अपडेट डाेटी, २२ माघ महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन सुरु गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेसिन जडान गरिएको हो। मेसिन जडान भएपछि डोटीमा पहिलो पटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ […]

Continue Reading