बागीश्वरी माविका चार अवकाश प्राप्त शिक्षकहरु सम्मानित

न्यूज अपडेट भक्तपुर, १२ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापनपश्चात अवकाश हुनुभएका चार जना शिक्षकहरुको बधाई तथा सम्मान कार्यक्रम बुधबार विद्यालयको सभाहलमा भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले शिक्षा र राजनीति भनेको एकआपसमा सम्बन्धित विषय भएको बताउँदै जुनसुकै पेशा भए पनि आफ्नो […]

Continue Reading

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या २६८४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ फागुन सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको  पुष्टि भएको मन्त्रालयले जनाएको छ । […]

Continue Reading

संसद् पुनर्स्थापना गर्ने फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरायो : सर्वोच्च बार

न्यूज अपडेट काठमाडाैं, १२ फागुन सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ । सर्वोच्च बारले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च […]

Continue Reading

ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय अध्ययतरत विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

  न्यूज अपडेट भक्तपुर, १२ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा स्नातक तहमा ‘सामाजिक कार्य’ विषय लिई अध्ययनरत विद्यार्थीहरुको २०७७ माघ १५ गतेदेखि २० गतेसम्म भएको ‘छिमेकी शिविर २०७७’ को रिपोर्ट प्रस्तुती तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यालय तथा […]

Continue Reading