अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

न्यूज अपडेट काठमाडाैं, २१ माघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्यपि उनले राजीनामा दिनुको कारण […]

Continue Reading

विश्व स्वास्थ्य संगठनका विज्ञहरुको टिम चीनको वुहानमा

न्यूज अपडेट वुहान, २१ माघ फाइल तस्बिर कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ। उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो। चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको छ। सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह […]

Continue Reading

डोटीमा खोप लगाउने स्वास्थ्यकर्मीको उपस्थिति उत्साहजनक

न्यूज अपडेट डाेटी, २१ माघ स्वास्थ्य कार्यालय डोटीले अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको जनाएको छ। खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए।  हालसम्म ८७७ जनाले खाेप लगाइसकेका छन्। तीमध्ये खोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका […]

Continue Reading