विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक नेपालीको निधनकोरोनाका चार नयाँ भेरियन्ट फेला

न्यूज अपडेट काठमाडाैं, ९ फागुन कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार  बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ। सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८० कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ९ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ४९४ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading