भक्तपुर साकोसका कर्मचारीहरुबीच मजदुर र श्रमिक पत्रिकाबारे अन्तरक्रिया

न्यूज अपडेट भक्तपुर, २० माघ नेपाल मजदुर किसान पार्टीको ४७ औं पार्टी स्थापना दिवसको अवसरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा श्रमिक र मजदुर पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाले श्रमिक र मजदुरमा प्रकाशित लेखमार्फत कामदार वर्गको पक्षमा […]

Continue Reading

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

न्यूज अपडेट झापा, २० माघ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ। विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिए, २५९ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २० माघ पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २० माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ। गत २४ घण्टामा १७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा एकजना, मोरङमा २ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा […]

Continue Reading