४५ औं नेमकिपा स्थापना दिवस मनाए

भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी एकाईको आयोजनामा शुक्रवार प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि नै नेपाल कम्युनिष्ट आन्दोलनभित्र देखिएका खोटा विचारविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै आएको स्पष्ट गर्दै उनले व्यापक […]

Continue Reading

महिला समूहले गरे निःशुल्क आँखा शिविर

भक्तपुर, २६ माघ आँखा जाँच गरौं, स्वस्थ बनौं नाराका साथ महिला समूह दिगु टोलको आयोजनामा भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टर सल्लाघारीको प्राविधिक सहयोगमा मााघ १८ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्थानीय ६४ जनाको आँखा जाँच गरेको उक्त शिविरमा विजनेश लिंक नयाँ ठिमीबाट आवश्यक सहयोग गरेको थियो । स्थानीय जनताले आँखाको लामो समयसम्म […]

Continue Reading

तारकेश्वरमा २१ प्रतिशत पुन: निर्माण सम्पन्न

काठमाडौँ, २५ माघ  भूकम्प गएको साढे तीनवर्ष वितिसक्दा तारकेश्वर नगरपालिकामा हालसम्म २१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका ६ हजार १९६ घरमध्ये एक हजार ३०५ ले तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख भवानी डोटेलले बताए । नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, बहुस्वामित्वका घर, क्षतिग्रस्त घर भत्काउँदासँगै […]

Continue Reading

शिक्षा आयोगको सुझाव सङ्घीय शिक्षा ऐनमा प्रतिबिम्बन हुने

काठमाडौँ, २५ माघ शिक्षामा समाजवादोन्मुख कार्यदिशासहितको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका सिफारिशलाई नेपाल सरकारले सङ्घीय शिक्षा ऐनमा प्रतिविम्बनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा गरिरहेको सङ्घीय शिक्षा विधेयकमा माध्यमिक तहसम्मको निःशुल्क शिक्षासम्बन्धी संविधानको मौलिक हकको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विद्यालयको जिम्मेवारीबारे उल्लेख हुनेछ । नयाँ ऐन आएपछि […]

Continue Reading

अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन समायोजन शुरु

काठमाडौँ, २५ माघ सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न सदनमा पेश भएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग […]

Continue Reading

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

बलेवा, २५ माघ  सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति (घरजग्गा) दर्ता हुने क्रम बढेको छ । बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका अनुसार जिल्लाका अधिकांश क्षेत्रका जग्गा खरीद […]

Continue Reading

प्राविधिक शिक्षाको माग बढ्दो

दमौली, २५ माघ  व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन् । माध्यमिक तह उत्तीर्ण भएपछि प्राविधिक शिक्षाका लागि पोखरा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यसँगै विद्यार्थीहरु घरमै बसेर प्राविधिक शिक्षा पढ्न शुरु गरेका छन् । यसै शैक्षिक […]

Continue Reading

वर्षा भएपछि गहुँबालीमा राहत

लहान, २५ माघ वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ । गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र आज बिहान भएको वर्षाका कारण खुशी भएका हुन् । लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ । धानबाली भित्र्याएर खेतमा गहुँबाली लगाए पनि सिँचाइ सुविधा नहँुदा चिन्तामा थिए, सिरहाको लहान १५ […]

Continue Reading

सिर्जना बोल्छ

काठमाडौँ, २५ माघ कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् ।उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन । सबै गुण महिलाको भएको र त्यहीअनुसारको आकर्षण भए पनि समाजले पुरुषका रुपमा मात्रै स्वीकार्ने भएकाले उनमा आफ्नो अस्तित्वको खोजी त्यसै हराउँछ । बाध्यताले गर्दा […]

Continue Reading

दमकलविहीन नौ स्थानीय तह

गलकोट, २५ माघ बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढीगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भएपनि हालसम्म खरीद गर्न नसकिएको र आगामी वर्ष बजेट विनियोजन गरेर […]

Continue Reading