काठमाडौं भ्यू टावरको काम ७० प्रतिशत सकियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ मंसिर समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौंं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौं महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन […]

Continue Reading

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ मंसिर व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ। समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ। शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन […]

Continue Reading

प्रतिनिधि सभाको नतिजा मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश गरिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ मंसिर प्रदेश सभाको नतिजा पुस २ गते बुझाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै भन्नुभयो, ‘‘मङ्सिर ४ […]

Continue Reading

२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ मंसिर के हो ओपन हार्ट सर्जरी? कहाँ-कहाँ हुन्छ? नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको २५ वर्ष पूरा भएको छ। २५ वर्षको अन्तरालमा ओपन हार्ट सर्जरी गर्ने बिरामीको सङ्ख्या पनि लगभग २५ हजार नै पुगेको छ। नेपाली टिमबाटै नेपालमा ओपन हार्ट सर्जरी डा भगवान कोईराला र उनको टिमले सुरु गरेको थियो। […]

Continue Reading

विदेशी अनुदान र ऋणले देशलाई परनिर्भर बनाउँछ : सचिव सुवाल

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ मंसिर नेपाल मजदुर किसान पार्टी काँक्राबारी एकाइ समितिको आयोजनामा आइतबार धन्यवाद कार्यक्रम भयो । उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै भारतले महाकाली नदीमा बनाएको तटबन्ध तत्काल भत्काउनुपर्छ भन्नुभयो । देशमा रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै उहाँले […]

Continue Reading

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुट्दा

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

Continue Reading

एउटै गोल नखाई सेमिफाइनलमा मोरोक्को

न्यूज अपडेट संवाददाता एजेन्सी, २५ मंसिर आत्मघाती एक गोल क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध गोल गरेपछि मोरोक्कोका खेलाडी । तस्बिर : एपी कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ । चर्चित टोली विश्वकपबाट बाहिरिएसँगै अब साबिक विजेता फ्रान्स, […]

Continue Reading

नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा हस्तान्तरण गर्नुपर्छ : मेयर प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय तचपाल टोल, दत्तात्रय मन्दिरको प्राङ्गणमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको छ । सोही अवसरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा दरबार क्षेत्र लायकुबाट सुरु भई तचपाल पुगी टुङ्गिएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले २०७६ सालमा हुन नसकेको […]

Continue Reading

नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ मंसिर नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८८३ पुगेको छ। नेपालमा सक्रिय संक्रमितको […]

Continue Reading

अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ मंसिर कीटजन्य रोगको प्रकोप बढ्ने विज्ञहरुको संकेत असोज अन्तिम साता काडाघारी काठमाडौंका एक ४० वर्षीय पुरुषलाई एक्कासी ज्वरो आउन थाल्यो। १०४ डिग्रि सेल्सियसको ज्वरोले उनलाई थला पार्‍यो। ज्वरोसँगै शरीर दुख्ने, खाना मन नलाग्ने, कमजोरी हुने समस्या थियो उनलाई। काठमाडौंवासी डेंगुले थला परिरहँदा उनले पनि डेंगु हो की भन्ने शंका गरे। […]

Continue Reading