पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै
न्यूज अपडेट संवाददाता पाल्पा, २१ मंसिर पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ। यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्। बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका मानिसहरु तीन दिनयता बिरामी परेका छन्। उनीहरुमा पेट दुख्ने, […]
Continue Reading