नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ मंसिर

नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८८३ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *