एमसीसी, नवउदारवाद र सिकागो ब्वाइज

न्यूज अपडेट संवाददाता एजेन्सी, २० भदाै नवउदार खुला बजारबारे उल्लेख गर्दा मार्गरेट थ्याचर र रोनाल्ड रेगनलाई धेरैले सम्झन्छन् । तर, बिर्सिनै नहुने महत्वपूर्ण पात्र चिलीका तानाशाह अगुस्टो पिनोशे रहेछन् । ११ सेप्टेम्बर १९७३ मा पिनोशेले अमेरिकी सहयोगमा गरेको शैनिक ‘कू’ सँगै नवउदार खुला बजार नीतिको पहिलो प्रयोग चिलीमा भएको प्रमाणहरू भेटिन्छन् । दोस्रो विश्व युद्धलगत्तै […]

Continue Reading

नेपाल भारतसँग २-१ गोलले पराजित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८०‌औं‌ […]

Continue Reading

लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुल्यो, नयाँ आवेदनमा भने अझैं अन्योल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै कोरोना भाइरस महामारीका कारण झन्डै ५ महिना रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ । यातायात व्यवस्था विभागले आज अर्थात भदौ २० गतेबाट देशभरका यातायात कार्यालयबाट बाँकी रहेको ट्रायल परीक्षा मात्रै सञ्चालन गर्ने तर नयाँ सवारी चालक अनुमति पत्र आवेदन नलिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन […]

Continue Reading

दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १ करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन्। मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख […]

Continue Reading

२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र […]

Continue Reading

अमेरिकामा समुद्री आँधीको कहर, न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

न्यूज अपडेट संवाददाता एजेन्सी, १८ भदाै कम्तिमा ४६ जनाको मृत्यु समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले […]

Continue Reading

सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्ने

न्यूज अपडेट संवाददाता सुर्खेत, १८ भदाै प्रतीकात्मक तस्वीर आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने […]

Continue Reading

हालसम्म ८६० जना नेपाली अफगानिस्तानबाट उद्धार

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ भदाै फाइल तस्वीर अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । […]

Continue Reading

२४ घण्टामा  १४३३४ नमुना परीक्षण १७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा […]

Continue Reading

नगर प्रमुख प्रजापतिलाई आधारभूत विद्यालय समितिको ज्ञापन पत्र

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आधारभूत विद्यालय समिति भक्तपुरले शुक्रबार ज्ञापन पत्र बुझाएको छ । नगर प्रमुख प्रजापतिलाई आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दिपक माकले ५ बुँदे मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख प्रजापतिले कोभिडका कारण भौतिक उपस्थितिमा विद्यालयहरुमा कक्षा संचालन चुनौतीपूर्ण भएको बताउँदै […]

Continue Reading