मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमसम्बन्धी अभिमुखीकरण

भक्तपुर,२६ चैत सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को आयोजनामा सोमबार ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, १० वटै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरू तथा वडासचिवहरुलाई सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूले प्रस्तुतीकरण देखाउनु भई कार्यक्रमसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।  

Continue Reading

सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत हो : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २०७५ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको बताए । भक्तपुर नगरपालिका वडा नं. १ मा क्रियाशील उपभोक्ता समितिबीचको छलफल कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न दक्ष जनशक्ति आवश्यक भएको बताउँदै सम्पदा संरक्षणमा विदेशीको भर […]

Continue Reading

वागीश्वरीमा अनुसन्धानसम्बन्धी ३ दिने तालिम सुरु

भक्तपुर २६ चैत्र वागीश्वरी कलेको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिन रिसर्च बेस राइटीङ एण्ड पब्लिकेशन तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंबाट सोमबार वागीश्वरी कलेजको सभाहलमा भएको छ । प्रमुख अतिथि बिजुक्छेंले सारा विश्वका जनताको सेवा गरेका चिन्तकहरुले गरेको विभिन्न अनुसन्धानको बारेमा बताउदै शिक्षकहरुले आफ्नो अनुसन्धानको विषय व्यापक […]

Continue Reading

सहयोगमा जुट्न अपिल

काठमाडौँ, १८ चैत राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा अचानक आएको भीषण विनाशकारी हावाहुरी र असिनापीडितको मानवीय सहयोगमा जुट्न सरकार, राजनीतिक दल, सरोकारवाला निकाय र सामाजिक सङ्घ सङ्गठनसँग अपिल गरेको छ । आइतबार बेलुका प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा हावाहुरी र असिनाबाट २७ बढीको […]

Continue Reading

चोछें मरुचा पाटी उद्घाटन

भक्तपुर १९ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भनपा वडा नं. ६ चोछेँस्थित मरुचा पाटी उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले विदेशी संघ–संस्थाको सहयोगको भरमा देशको दिगो विकास सम्भव नहुने बताऐ ।भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण कार्य अरु ठाउँको तुलनामा व्यवस्थित भएको बताउँदै प्रमुख प्रजापतिले नगरलाई सफा बनाउन नगरबासी सचेत हुनुपर्ने र नगरपालिकाको काममा रचनात्मक […]

Continue Reading

हावाहुरीबाट २९ जनाको मृत्यु

वीरगञ्ज, १८ चैत असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको […]

Continue Reading

विभागमा जनशक्ति अभाव

काठमाडौँ, १९ चैत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जनशक्ति अभाव रहेको छ । गत असोजमा बनेको उपभोक्ता संरक्षण ऐनले अनुगमनको अधिकार अनुगमन अधिकृतलाई मात्रै दिएको भए पनि कार्यालयमा चार जना मात्रै अनुगमन अधिकृत कार्यतरत छन् । पहिले आपूर्ति मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग रहेकाले यहाँ झण्डै ५० अनुगमन अधिकृतको दरबन्दी थियो […]

Continue Reading

बिस्केट जात्राको तीव्र तयारी

भक्तपुर १८ चैत्र भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न […]

Continue Reading

बिस्का जात्राको रथ तान्ने रुटको स्थलगत निरीक्षण

भक्तपु १८ चैत भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित रुपमा मनाउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र टेलिभिजन इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले आइतबार बिहान बिस्केट जात्राको रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका तार र केबलहरुको अवस्थाबारे जानकारी लिन गरेको नगरको स्थलगत निरीक्षणका केही तस्बीरहरू […]

Continue Reading

क्षणभरमै खोसिएको खुसी

काठमाडौँ, १८ चैत दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा […]

Continue Reading