मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमसम्बन्धी अभिमुखीकरण

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर,२६ चैत

सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को आयोजनामा सोमबार ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, १० वटै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरू तथा वडासचिवहरुलाई सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूले प्रस्तुतीकरण देखाउनु भई कार्यक्रमसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *