सच्चा र इमान्दार नागरिकले देश र जनताको निस्वार्थ सेवा गर्नुपर्ने
भक्तपुर १५ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेँ ९रोहित०ले तारा मा।वि।को ३९ औं वार्षिकोत्सवको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष विजुक्छेंले समाजका खराब तत्वहरु तस्कर, फटाहा, लोभी, प्रतिक्रियावादी र व्यक्तिगत स्वार्थ भएका मानिसहरुले इमान्दार र सच्चा नागरिकहरुलाई राजनीति नगर्न उपदेश दिंदै हिड्ने भएकोले शिक्षित युवा, शिक्षक […]
Continue Reading