बबई नहरको मुआब्जाको विवाद समाधान

धम्बोझी, २४ पुस  बाँके जिल्लाको तारातालमा हुलाकी सडकमा पर्ने बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ । हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्म करीब १८ किलोमिटर लम्बाइ नहरको मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ्ने भएको छ । गत आव २०७४÷७५ मा नहरको रेखाङ्कनमा परेका १० बिघा १५ कट्ठा सात धुर जग्गा अघिग्रहण […]

Continue Reading

हिटर पड्किएर आगलागी

काठमाडौँ, २४ पुस जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान […]

Continue Reading

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

काठमाडौँ, २४ पुस   प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ […]

Continue Reading

मापदण्ड विपरीतका घर भत्काउँदै महानगर

कास्की, २४ पुस पोखरा महानगरपालिकाले सार्वजनिक जमीनमा मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काउन शुरु गरेको छ । महानगरले सार्वजनिक जमीन मिचेर निर्माण गरिएका तथा फिर्के, बुलौँदी खोलाको मापदण्डभित्रका संरचना भत्काउन थालेको महानगरका प्रवक्ता एवं वडाध्यक्ष धनबहादुर नेपालीले बताए । पोखरा–४ का वडासदस्य विष्णुमाया परियारले हालसालै सार्वजनिक जमीनभित्र निर्माण शुरु गरेको घरको ढलान महानगरले […]

Continue Reading

फुटबल मैदानको लागि जमीन नापजाँच

कास्की, २४ पुस पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच (सर्भे) को काम शुरु भएको छ । पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा(एम/ए/जिएसआई) जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् । निर्माण कम्पनीले आजबाट जमीन […]

Continue Reading

फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान

काठमाडौँ, २४ पुस विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । अभियानले १५ वर्ष र सोभन्दा माथिको […]

Continue Reading

साहारा विकास बैंकको सूचीकरण रोक्का

काठमाडौँ, २४ पुस नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेको छ । स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे’ प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवलाई ध्यानाकर्षण गराइसके पनि उक्त बैंकले त्यसलाई उल्लङ्घन गरेको जनाएको हो । नगद लाभांश, लाभांश शेयर, हकप्रद शेयर वा […]

Continue Reading

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

काठमाडौँ, २४ पुस अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उनले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा वार्षिक बिन्दुगत आधार मूल्य […]

Continue Reading

बालीनालीमा विषदी

काठमाडौँ, २४ पुस कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए पनि कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रस्तुत उक्त विधेयको दफवार छलफलका क्रमममा सांसद्हरूले यस्तो आशङ्का व्यक्त गर्नुएको हो उक्त विधेयक ल्याइए पनि लुकिछिपी चोरबाटोबाट आयात हुने प्राणघातक विषादी नियन्त्रण हुननसक्ने सांसद […]

Continue Reading

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान

भद्रपुर, २४ पुस ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भने, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा […]

Continue Reading