धाँ बाजा प्रतियोगितामा नासः हरिमा बाजा खलः प्रथम

भक्तपुर, २१ पुस भक्तपुर (अस) । नेपालकै पर्यटकीय गन्तव्यस्थल भक्तपुरमा शनिवार धाँ बाजा (ढोलक) प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शनिवार भउको भक्तपुर नगरब्यापी धाँ बाजा प्रतियोगितामा नासः हरिमा बाजा खलःले प्रथम स्थान हासिल गरेको छ । नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन गरिएको उक्त प्रतियोगिता भक्तपुर नगर परिक्रमाका साथ गरिएको हो । […]

Continue Reading

भक्तपुरको सल्लाघारीमा पर्खाल लगाउन शिलान्यास

भक्तपुर, २१ पुस भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित चोङापाको पर्ति जग्गा संरक्षण गर्ने उद्देश्यले पर्खाल लगाउने निर्णय गरेको छ । सोहीअनुसार शुक्रवार एक समारोहबीच भक्तपुर क्षेत्र नं. १ का सांसद एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पर्खालको शिलान्यास गरेको छ । जम्मा १०८ रोपनी जग्गा रहेकोमा हाल प्राविधिक टोलीबाट जग्गाको नापजाँच गरी हेर्दा १०२ […]

Continue Reading

भक्तपुरमा धाँ बाजा प्रतियोगिता, ३७ टोली दर्ता, ३१ टोली सहभागी

भक्तपुर, २१ पुस भक्तपुर नगरपालिकाको आयोजनामा आज शनिवार भक्तपुर नगरब्यापी धाँ बाजा प्रतियोगिता गरेको छ । नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन गरिएको उक्त प्रतियोगिता भक्तपुर नगर परिक्रमाका साथ मनाइएको थियो । नगरपालिकाको वार्षिक योजनाअनुसार आज यस्तो धाँ बाजा प्रतियोगिता गरेको कार्यालयले जानकारी दिएको छ । नगरपालिकाले भक्तपुरको जीवनपद्धतिअनुसारका सांस्कृतिक क्रियाकलापहरुमध्ये धाँ बाजा प्रतियोगिता […]

Continue Reading