महालक्ष्मी नपामा मेलमिलापसम्बन्धीे प्रशिक्षण

ललितपुर, ७ माघ ‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ । नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले उक्त नगरपालिकाले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म सो प्रशिक्षण दिइरहेको हो । नगरप्रमुख रामेश्वर श्रेष्ठले स्थानीय पदाधिकारीलाई उक्त प्रशिक्षणमा सहभागी […]

Continue Reading

कलाकार न्यौपानेको निधन

काठमाडौँ, ७ माघ कलाकार गणेश न्यौपाने ‘मुनालको आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए । मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्यलगायतका टेलिश्रृङ्खलामा अभिनय गरेको थियो । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उनको पार्थिव […]

Continue Reading