माघीमा पाहुनाले भरियो डल्ला होमस्टे

बर्दिया, ३० पुस  माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरबासमा आइसकेका छन् । डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमै छ जहाँ एकसिँगे गँडा, पाटेबाघ, हात्ती र डोल्फिन एशियाकै ठूलो गजराज हात्ती( ११ फिट […]

Continue Reading

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

अत्तरिया, ३० पुस शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए । उनका अनुसार सहजपुर–बोगटान […]

Continue Reading

पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

बेझाड, ३० पुस तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गरेको छ । समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले हातले कुदेका कलात्मक तामाका भाँडा बनाउने गरिन्छ । उनको उद्योगमा तामाका भाँडा बनाउने र खरीद गर्ने ग्राहकको […]

Continue Reading

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

बुटवल, ३० पुस नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पुयाउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए । यस्तै प्रदेशसभाअन्तर्गत रहेका […]

Continue Reading

सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताए । उनले भने, “गत वर्षको तुलनामा […]

Continue Reading

ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, ३० पुस नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ । बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ । प्रत्येक आर्थिक वर्षको […]

Continue Reading

थन्किए ‘गजल’ डेरामा

भीमदत्तनगर, ३० पुस विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छ । पढाइमा अब्बल कहलिएका […]

Continue Reading