सरकारले डा केसीको जीवन रक्षा गर्छः भट्टराई

बनियानी, ३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएको छ । प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना […]

Continue Reading

फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

काठमाडौँ, ३ माघ दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । ती निकायबीच एकापसमा कुनै समन्वय भने हुदैन । निजी कम्पनीले घरघरबाट […]

Continue Reading

सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ, ३ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विदेशबाट आएका र स्वदेशबाट […]

Continue Reading

माघ १० गते मकवानपुरगढी विजयोत्सव

हेटौँडा, ३ माघ यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले […]

Continue Reading

‘बर्बरिक’ हेरेर भावुक भए विशिष्ट दर्शक

काठमाडौं, ३ माघ  स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाएको छ । मोरङको झोराहाट नाट्य केन्द्रका कलाकारको टोलीले मञ्चन गरेको सो नाटक जननेता मदन भण्डारीको जीवनीमा आधारित छ । उपन्यासकार प्रदीप नेपालद्वारा लिखित उपन्यासको नाट्य रुपान्तरण भरत गुरागाईं र निर्देशन जीवन बरालले […]

Continue Reading

जन्ते ढुङ्गाः घरबास र पदयात्रा पर्यटनसँग जोडिँदै

पोखरा, ३ माघ  प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ । परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुङ्गा भन्ने गरिएको हो । उक्त स्थानमा नेपाली […]

Continue Reading

भवन शिलान्यास

काठमाडौँ, ३ माघ काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेपछि नयाँ भवन निर्माण थालिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लैनचौरमा सो भवनको शिलान्यास गरे । उनले महानगरपालिकाले केन्द्रीय कार्यालयदेखि ३२ वटै वडामा नमूना भवन निर्माण गर्न लागिएको बताए । “महानगरपालिकाले सबै वडा […]

Continue Reading

बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा, ३ माघ पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकोमा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया […]

Continue Reading

सहकारीमा महिलाको आकर्षण बढ्दो

बेझाड, ३ माघ पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहारे तर, कसैले पत्याएन । उनलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति […]

Continue Reading

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा 

काठमाडौँ, ३ माघ थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने […]

Continue Reading