हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भीड, अन्तिम दिन आइतवार

काठमाडौं, ५ माघ राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भीड लागेको छ । शुक्रवारदेखि शुरू भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिति बाक्लो भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा जारी एक्स्पोको शनिवार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेका छन् […]

Continue Reading

भक्तपुर नपाको नगरसभाबाट अपांगता परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ पारित

भक्तपुर,  माघ ४ गते भक्तपुर नगरपालिकाको चौथो नगरसभाको शुक्रबार बसेको बैठकले भक्तपुर नगरपालिकाको अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ र लेखा समितिको प्रतिवेदन पारित भएको छ। बैठकमा सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महालेखा परीक्षकसँग आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण प्रतिवेदनसम्बन्धी आवश्यक छलफल भएको र छलफलको क्रममा भक्तपुर नपाले कुनै पनि आर्थिक […]

Continue Reading

पत्रकार महासंघ भक्तपुरको २१औं साधारणसभा सम्पन्न

भक्तपुर, ५ माघ नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औं वार्षिक साधारणसभा, स्मारिका विमोचन तथा स्व. मैयादेवी शिल्पकारस्मृति पत्रकािरता पुरस्कार वितरण कार्यक्रम शनिवार भक्तपुर बैंक्विट, कालोपाटीमा भएको छ । प्रमुख अतिथि एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सभाको उद्घाटन गर्दै पत्रकारले राजनीतिक कुराभन्दा पनि पेशागत कुरामात्रै गर्नुपर्ने बताए । उनले महासंघको भवन बनाउन […]

Continue Reading

नागरिक लगानी कोषको भवनमा आगलागी

काठमाडौं, ५ माघ तस्बिर : निशा भण्डारी नागरिक लगानी कोषको भवनमा शनिबार दिउँसो आगलागी भएको छ। कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो। आगलागीको यकिन कारण खुल्न बाँकी छ। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागी नियन्त्रणका लागि दुइटा दमकलबाट पानी हालिएको […]

Continue Reading