तनहुँको पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौँ, २४ पुस पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि […]

Continue Reading

३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौँ, २४ पुस कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए । उहाँका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् । कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति […]

Continue Reading

दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौँ, २४ पुस सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी ९भिएचएफ० मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै […]

Continue Reading

सडकको चिसोबाट न्यानो कोठामा

काठमाडौँ, २४ पुस काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए । कतियप मजदूरी गरेर […]

Continue Reading

गौशाला निर्माण गरिने

लमही, २४ पुस दाङ तुलसीपुर उपमहानगरपालिका–७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । राससमा ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा सोमबार भएको भेलाले छाडा चौपायाले भर्खरै मात्रै दश बिघा क्षेत्रफलमा लगाएको […]

Continue Reading

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

कञ्चनपुर, २४ पुस पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो । पढाइसँगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । गत शैक्षिक सत्रमा […]

Continue Reading

माघ १ गते पाँचौँ तारेभिर महोत्सव

काठमाडौँ, २४ पुस राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ । गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । […]

Continue Reading

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुर, २४ पुस भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी […]

Continue Reading

पलायनले रित्तो बन्दैछ गाउँ

हेटौँडा, २४ पुस हेटौँडाको एक कार्यक्रममा कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनालले देशमा ३८ प्रतिशत कृषियोग्य जमीन बाँझो रहेको र त्यसलाइ फेरि खनजोत गर्नुपर्ने विचार राख्नुभएकै दिन गढी गाउँपालिका–६ का नवराज घिमिरे एउटा गाडीमा झिटीझ्याम्टा लाद्दै थिए । गाउँका छिमेकीहरु सबै गाउँ छाडेर गएपछि उनको परिवार गाउँमा लगभग एक्लो हुन पुग्यो । यसरी गाउँमा […]

Continue Reading

घरेलु श्रम: पैसा छ सम्मान छैन

काठमाडौँ, २४ पुस आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा तल्लो तहको कामका रुपमा लिएको श्रमिकको गुनासो छ । छोराछोरी पाल्न अरु कुनै काम नपाएपछि सीता खत्रीले दुई दशक पहिले एउटा घरको घरायसी काम […]

Continue Reading