सहकारी नियमनमा कडाइ गर्ने, आर्थिक शिथिलता हटाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ चैत सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले सहकारी, लघुवित्त र मिटरब्याजमा देखिएका समस्या समाधान गर्ने उद्घोष गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै सहकारी, लघुवित्त र मिटरब्याजको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका […]

Continue Reading

सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ चैत सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्। साझा संकल्पमा सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने तथा सबै […]

Continue Reading