लिशा स्कुलको ३५औं वार्षिकोत्सव सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ फागुन भक्तपुर लिवालीस्थित रहेको लिशा इङ्गलिश सेकेण्डरी स्कुलको ३५औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल(इसान)का अध्यक्ष प्रेमजन थापाले उद्घाटन गर्दै विद्यार्थीहरुलाई सुरक्षित, मायालु र अनुमान गर्न सक्ने वातावरणमा हुर्काउनुपर्ने बताए । उनले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर काम […]

Continue Reading

तीन पुस्ताका बनेपालीहरुको व्रिलियन्त फोटो प्रदर्शनी भक्तपुर दरबारक्षेत्रमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ फागुन भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुर दरबार क्षेत्रमा बनेपालीहरुको तीन पुस्ताको ब्रिलियन्त फोटो प्रदर्शनी शुक्रबार शुरु भएको छ । भक्तपुरका सम्भवतः पहिलो फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उनका छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट विगतमा खिचेका पुरातात्विक एवं ऐतिहासिक महत्वका फोटोहरु प्रदर्शनीमा राखिएको छ […]

Continue Reading