च्याम्हासिंहमा सवारी दुर्घटनामा प्रजापतिको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन भक्तपुरको च्याम्हासिंहमा सवारी दुर्घटना हुँदा प्रजापतिको मृत्यु भएको छ । बा ३ ख ६४०६ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह बस्ने ८५ वर्षका विष्णुभक्त प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले पैदल यात्री लिवाली बस्ने […]

Continue Reading

वागीश्वरीमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रमका साथ विहीवार मनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताए । उनले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन आमाबाबुले बेलैमा सचेत […]

Continue Reading