भक्तपुरमा ८ सय वर्ष पुरानाे भाजुपुखु र जलेश्वर मन्दिरको उद्घाटन

१ करोड ८७ लाख ३५ हजारमा पुनर्निर्माण सम्पन्न प्रेम प्रजापति भक्तपुर, २५ फागुन ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित भाजुपुखु र जलेश्वर मन्दिरको शुक्रबार उद्घाटन भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक […]

Continue Reading