सिमल्टार बाँसुरी बाजाका ३९ जना प्रशिक्षित

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ चैत सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजाका प्रशिक्षार्थी प्रशिक्षित भएका छन् । बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीयलाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले ११ वर्ष देखि ५३ वर्ष […]

Continue Reading

सुन प्रकरणमा पूर्वसभामुख महरा ४ दिन हिरासतमा 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ चैत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान […]

Continue Reading