उद्योगहरूमा अढाई महिनादेखि १० घण्टासम्म लोडसेडिङ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ चैत नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने […]

Continue Reading