काठमाडौं महानगरभित्रका निजी विद्यालयलाई नाम फेर्न १ महिने अल्टिमेटम

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ चैत काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ । अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो । […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा उज्जवल चालिसे नियुक्त

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ चैत भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। डा चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत छन्। उनलले कार्यकारी […]

Continue Reading