भक्तपुरमा १० दिनअघिको हत्या घटनामा संलग्नको आरोपमा १ जना पक्राउ

न्यूज अपडेट संवाददाता भक्तपुर, २० फागुन भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका […]

Continue Reading

काउखालीको वक्तृत्वकला प्रतियोगितामा वागीश्वरी प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, २० फागुन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली) आयोजना निर्देशनालय, अनामनगरको आयोजनामा शुक्रबार भएको उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ । भानु मावि, दरबारमार्गमा सम्पन्न भएको उक्त कार्यक्रममा वागीश्वरी मावि, कक्षा १० की छात्रा आस्था गुमान्जुले प्रथम स्थान हात पारेकी हुन् । ‘फोहर पानीको व्यवस्थापन र नदीनालाको संरक्षणमा […]

Continue Reading