स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन यस्तो निर्णयः अध्यक्ष लोहनी न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ फागुन स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो। गत २४ फागुनमा बसेको […]

Continue Reading