थसीमा तेस्रो नेपाल भाषा साहित्य तःमुँज्या सम्पन्न

न्यूज अपडेट संवाददाता ललितपुर, १७ चैत ‘जनता बाँचे भाषा बाँच्छ, साहित्य क्रान्तिको औजार हो’ भन्दै महालक्ष्मी न.पा. वडा नं. ६ थसीस्थित तेस्रो नेपाल भाषा साहित्य (तःमूँज्या) सम्मेलन तथा सांंस्कृतिक कार्यक्रम शनिवार भब्य समारोहबीच सम्पन्न भएको छ । स्थानीय ज्येष्ठ नागरिक जीत बहादुर महर्जनले कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय […]

Continue Reading