विद्यार्थी घटेपछि त्रिविका केही विभाग बन्द हुने अवस्थामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ चैत त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नासँगै पढाइ सुरु हुन थालेको छ । तर, कतिपय केन्द्रीय विभाग तथा आंगिक क्याम्पसहरुले विद्यार्थी अभावको समस्या झेलिरहेका छन् । कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या कम भएपछि सम्बन्धित डीन कार्यालयले दोस्रो पटक पनि प्रवेश परीक्षा सञ्चालन गरेका छन् । त्यति हुँदा पनि माग अनुसार […]

Continue Reading