कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, आइसीयूमा उपचार हुँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ कोइला बालेर झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भएका छन्। शुक्रबार राति कोटेश्वरस्थित आफ्नो कोठामा कोइला बालेर झ्लाल ढोका बन्द गरेर सुतेका उनीहरु बेहोस भएका हुन्। बेहोस भएकाहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा र एक जनाको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]

Continue Reading

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

न्यूज अपडेटा संवाददाता कोठमाडौं, ६ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन्। केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताए। उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरे। प्रधानमन्त्रीले अगाडि […]

Continue Reading

भूकम्प सुरक्षा दिवसको अवसरमा दत्तात्रयमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ माघ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको दत्तात्रयमा बिहीबार जनचेतनामूलक शैक्षिक प्रदर्शनी भएको छ । प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गरेको हो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले माटो जोडाइ, ढुंगा र […]

Continue Reading

श्रम मन्त्रीमा म्यानपावर र रेमिट्यान्स व्यवसायी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ माघ चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र सार्वजनिक गर्दै रोजगारीका लागि बाध्यतावश देश छाड्नु नपर्ने बताएको थियो । वाचा पत्रमा ३१ वर्षपछि कुनै पनि नेपाली वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य हुनुनपर्ने कल्पना पूरा हुने भनिएको थियो । तर, यो वाचापत्र ल्याउने पार्टीका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी, विद्यार्थीलाई विदेश पठाउने […]

Continue Reading

मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ माघ आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ । जल तथा मौसम […]

Continue Reading

नेपाल कम्युनिस्ट आन्दोलन विषयक कार्यपत्रमाथि का. रोहितको टिप्पणी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ अप्रिल २२ को दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो, त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी–कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ, कार्यपत्र प्रस्तुत गर्दा कमी–कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नु हुँदैनथ्यो किनभने, जुन कुरामा आफ्नो विश्वास […]

Continue Reading

राजनीति सप्रिएन

भैरव रिसाल काठमाडाैं, ३ माघ नेपालको राजनीति अनौठो छ । यता प्रधानमन्त्रीउपर अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीउपर विश्वासको मत फेरि प्रमुख प्रतिपक्षी दलको दाबी गर्नु द्वैधचरित्र हो कि एक चरित्र हो नेपाली काङ्ग्रेसले नै जवाफ देओस् । हामीलाई सोध्ने हो भने यो सरासर द्वैधचरित्र हो । यो माछा देखे दुलोमा हात सर्प देखे खोकिलोमा हात भयो । […]

Continue Reading

विमान दुर्घटना: ४८ शव काठमाडौं ल्याइयो, दुई यात्रुको अवस्था अझै पत्ता लागेन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका दुई जनाको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन। विमानमा सवार चालक दलका सदस्यसहित ७० जनाको शव भेटिए पनि दुई जनाको अवस्था भने अझै पत्ता नलागेको हो। नेपाल नागरिक उड्यन प्राधिकरणले एक विज्ञप्ति निकाल्दै दुई यात्रुको अवस्थामा अझै पत्ता नलागेको जानकारी गराएको हो। […]

Continue Reading

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाै, १ माघ पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना […]

Continue Reading