वागीश्वरी परिवारको भेटघाट कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता काभ्रे, २३ पुस २१ औं शताब्दी समाजवादको युग हुने निश्चित–अध्यक्ष बिजुक्छेँ   वागीश्वरी मा.वि.÷कलेजको आयोजनामा बल्थली माउण्टेन रिसोर्ट, काभ्रेमा वागीश्वरी परिवारको भेटघाट कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसदहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । कार्यक्रमका […]

Continue Reading