सोनाम ल्होछारमा ठोरी गाउँपालिकामा ३ दिन विदा

न्यूज अपडेट संवाददाता वीरगञ्ज, ७ माघ पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो । तामाङ समुदायले लिखित रुपमै विदाको माग गरेकोले तीन दिनसम्म विदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका […]

Continue Reading

भक्तपुरको चाँगुनारायण मन्दिर पुगिन् राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गरेकी छन् । शनिबार चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन् । राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखिन् […]

Continue Reading

सभामुखलाई प्रेम सुवालको पत्र : नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस्

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन् । सोही […]

Continue Reading

बाँकेमा कुष्ठरोग निवारणमा चुनौती 

न्यूज अपडेट संवाददाता बाँके, ७ माघ बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ। एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए। उनका अनुसार, पहिचान भएकामध्ये […]

Continue Reading

कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, आइसीयूमा उपचार हुँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ कोइला बालेर झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भएका छन्। शुक्रबार राति कोटेश्वरस्थित आफ्नो कोठामा कोइला बालेर झ्लाल ढोका बन्द गरेर सुतेका उनीहरु बेहोस भएका हुन्। बेहोस भएकाहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा र एक जनाको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]

Continue Reading