नेमकिपा सूर्यमढी एकाइले मनायो माओ र स्टालिनको जन्म दिवस
न्यूज अपडेट संवाददाता भक्तपुर, २५ पुस नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिको आयोजनामा आइतबार स्तालिनको १४४औं र माओको १२९ औं जन्म दिवस मनाएको छ । उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले देशका विभिन्न जिल्लामा जान सक्ने योग्य कार्यकर्ता तयार गर्न मजदुर र श्रमिकको अन्तरक्रिया नियमित गर्नुपर्ने बताए । उनले पार्टी […]
Continue Reading