पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाै, १ माघ पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना […]

Continue Reading

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु समुदायले मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ […]

Continue Reading

नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गरेका छन् : राष्ट्रपति भण्डारी   

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने […]

Continue Reading