एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

  न्यूज अपडेट संवादाता काठमाडाैं, १५ फागुन नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति […]

Continue Reading

प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गरेका थिए । भेटमा उनीहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनमा सहकार्य गर्नेबारे छलफल भयो । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी […]

Continue Reading

ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न भक्तपुर नपाले आर्थिक तथा भौतिक सहयोग गर्दै सामुदायिक विद्यालयमा उत्कृष्ट शिक्षा प्रद्यान गर्ने उद्देश्यले काम गर्दै आइरहेको बताएका छन् । उक्त कुरा भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित श्री ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले […]

Continue Reading

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ फागुन राष्ट्रपतिमा मनोनयन दर्ता गराउने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेल (बाँया) र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता […]

Continue Reading

देशका विद्यार्थीहरु विदेश लैजाने हाम्रा बुद्धिजिवीहरु देशद्रोही हुन्ः विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ फागुन ‘देशका विद्यार्थीहरु विदेश लैजाने हाम्रा बुद्धिजिवीहरु देशद्रोही हुन् । ज्ञानभन्दा बढ्ता स्वार्थमा लागेपछि देश दुर्घटनामा पर्छ । हाम्रा छोराछोरीलाई विदेशीले लेखेको इतिहास पढाउने होइन, हाम्रा पौरखले लेखेको इतिहास पढाउनुपर्छ ।’ उक्त कुरा वागीश्वरी मा.वि.को ६४औं, वागीश्वरी कलेजको १५औं र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको स्थापना वर्षको अवसरमा बिहीबार कमलविनायकस्थित विद्यालय […]

Continue Reading

अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा नगरपालिका प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १० फागुन नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा शहीद दिवसको अवसरमा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर खो खो प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह मंगलबार सम्पन्न भएको छ । सांसद सुवालले खेलकुद मित्रता, अनुशासन र स्वस्थ बन्नको हो भन्दै […]

Continue Reading

भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, १० फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तेह्राैं नगरसभा बैठकको सातौं दिन सभा चालू रह्यो । बुधबार बसेको सभाले भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सुझाव सहित सर्वसम्मतिले पारित गरेको छ । भक्तपुर नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ प्रस्तुत गरिएको बताउँदै सभाध्यक्ष प्रजापतिले नगरभित्र […]

Continue Reading

भक्तपुर बारमा कानून अध्ययन समाजको प्यानल मनोनयन दर्ता, अध्यक्षमा कैती

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ फागुन भक्तपुर जिल्ला अदालत, बार एशोसिएशन कार्यसमिति र केन्द्रीय पार्षदको यही फागुन २० गते हुने निर्वाचनका लागि मंगलबार कानुन अध्ययन समाज नेपाल, भक्तपुरका तर्फबाट अध्यक्षमा राजु कैतीसहित प्यानल नै मनोनयन पत्र दर्ता भएकाे छ। भक्तपुर बारले विगतका वर्षदेखि गर्दै आएको निषेधको राजनीतिको अन्य, भ्रष्टाचारको अन्त्य, खुल्ला र स्वैच्छिक सदस्यता वितरण […]

Continue Reading

वागीश्वरीमा नतिजा विश्लेषण

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ फागुन वागीश्वरी मा.वि. च्याम्हासिंहस्थित कक्षा ११÷१२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले राम्रो नतिजाका लागि शिक्षकहरु अलि बढी सक्रिय हुनुपर्ने बताए । नियमित रुपमा गरिएका यस्तो कार्यक्रमले विद्यार्थीहरुको नतिजामा गुणस्तरीय परिवर्तन आउने बताए । बागीश्वरी कलेजका प्राचार्य […]

Continue Reading

भक्तपुर बचतको अर्धबार्षिक समीक्षा सम्पन्न, प्रतिकूल समयमा पनि संस्था अब्बल

प्रेम प्रजापति भक्तपुर, ९ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम आइतबार संस्थाकै भवनमा सम्पन्न भएको छ । सहकारी मूल्य मान्यतालाई अँगाल्दै समाजमा रहेका साना पूँजीलाई एकत्रित गर्न सफल भक्तपुर बचतले देशको अर्थतन्त्र प्रतिकूलका बाबजूद साढे तीन अर्बको दायित्व बोक्न सफल रहेको समीक्षामा आएका छन् । प्रमुख अतिथि एवं ९ वडा […]

Continue Reading