प्रम दाहालको समर्थनमा प्रमुख प्रतिपक्षी नेकासमेत ! नेमकिपा र राजमाे विपक्षीमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ पुस   देशघाती एमसीसी सम्झौता र एसपीपी साझेदारी, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, नेपाललाई सिक्किम जस्तै बनाउने नागरिकता विधेयक खारेजीलगायत नेपाल मजदुर किसान पार्टीले देश र जनताको सवालबारे राखेको विषयमा सत्ता गठबन्धनका नेताहरू र माओवादीका प्रम पुष्पकमल दाहाल (प्रचण्ड) […]

Continue Reading

आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

न्यूज अपडेट  संवाददाता काठमाडाैं, २७ पुस प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल […]

Continue Reading