यातायातमा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २० पुस यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ। प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन। काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मंगलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो। मंगलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका […]

Continue Reading