वागीश्वरीमा माओ र स्तालिनको जन्म दिवस मनाइयो
न्यूज अपडेट संवाददाता भक्तपुर, २२ पुस वागीश्वरी मा.वि.÷कलेजको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरु माओ त्से तुङको १२९ औं र स्तालिनको १४४औं जन्म दिवसको अवसरमा विहीबार प्रवचन तथा शिक्षक भेला कार्यक्रम भएको छ । प्रमुख अतिथि एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले प्राज्ञहरुवीच सैद्धान्तिक र वैचारिक रुपमा परिपक्वता हुनुपर्ने आवश्यकता औल्याए । चीनमा माओ, […]
Continue Reading