सेवा गर्ने कर्मचारीको सम्मान हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ माघ वागीश्वरी माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी हरिप्रसाद दाहाललाई एक विशेष समारोहका बिच आइतबार बिदाइ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले अनिवार्य अवकाश हुनुभएका दाहाललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै दीर्घ सेवाको कदर गर्दै ताम्रपत्र प्रदान गर्नुभएको थियो । निरन्तर पच्चीस वर्षभन्दा बढी सेवा गर्नुभएका कार्यालय सहयोगी […]

Continue Reading

ई-लाइब्रेरी व्यवस्था गर्न शिक्षा मन्त्रालयको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई-लाइब्रेरी व्यवस्था नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ । आईसीटी सञ्चालन गर्न अनुदान वा सहायता प्राप्त गरी आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले १ देखि १२ सम्मका डिजिटल पाठ्यक्रम र पाठ्यपुस्तक, सहायक पाठ्यसामग्री र किताब र पाठ्यक्रममा आधारित श्रव्य, श्रव्यदृश्य […]

Continue Reading

राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी दर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । […]

Continue Reading