करिब १० लाख दर्शनार्थीले भर्ने भयाे महाशिवरात्रिमा पशुपति

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० फागुन यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको […]

Continue Reading

नेपाल बारको निर्वाचन तालिका प्रकाशित, आज मतदाता नामावली सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० फागुन नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ । १९ चैतमा […]

Continue Reading

माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब, के हट्दैछन् स्वास्थ्यमन्त्री?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० फागुन के भन्छन् माओवादी र नेकपा एसका सांसद ? सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)माथि आफ्नै पार्टीभित्र र बाहिरबाट समेत सरकार छोड्न दबाब बढेको छ। आइतबार प्रतिनिधि सभामा टेबल भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताले सत्ता गठबन्धनका दुई प्रमुख घटकमाथि यस्तो […]

Continue Reading

जनताको व्यापक विरोधबीच एमसीसी सम्झौता संसद्मा पेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ फागुन देशभक्त नेपाली जनताको व्यापक विरोधबीच प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता पेश भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदको संसद् […]

Continue Reading

अमर सहिद तथा योद्धाहरूको सम्मानमा सहिद दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ फागुन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न भएको वाममोर्चा र नेकाको संयुक्त आन्दोलनमा वीरगति प्राप्त सहिदहरू र योद्धाहरूको सम्मान र स्मरण हालसम्मका कुनै पनि सरकारले गरिरहेका छैनन् । २०४६ साल फागुन ७ गतेदेखि सुरू भएको उक्त संयुक्त आन्दोलनको दोस्रो दिन भक्तपुरबाट कृष्णराम दुवाल, राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य र पछि […]

Continue Reading

एमसीसी सम्झौतामात्र किन संसदद्बारा पारित गर्नुपर्ने बनाइयो ?

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ फागुन एमसीसी सम्झौता नबुझ्नेलाई केही न केही बुझ्नेलाई ‘घरमुनिको पहिरो’ हो । एकै छिनमा घर लडेर घरको सारा सम्पत्ति नाश हुनसक्छ । पहिरोमा परेर परिवारका सदस्य पुरिन सक्छ । परिवारका सदस्यहरूको ज्यान जान सक्छ । एमसीसीले गर्दा नेपाल र नेपालीको स्थिति त्यस्तो नहोस् । कोही नेता देशको अहितमा काम गर्न […]

Continue Reading

आजदेखि स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ फागुन निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार फागुन ५ […]

Continue Reading

जे एण्ड जे खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ फागुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने स्पष्ट पारेको छ। विभिन्न जिल्लाहरुबाट जे एण्ड जे खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै उनीहरुलाई पनि बुस्टर डोजको मात्रा लगाउन मिल्ने स्पष्ट पारेको हो। जे एण्ड […]

Continue Reading

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ फागनु भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गरे । प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरेकाे थियाे। प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या […]

Continue Reading

७ हजार ९५ नमूना परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ फागुन नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको […]

Continue Reading