४ फागुनमा संसदमा एमसीसी प्रस्ताव ल्याउने गठबन्धन सरकारकाे तयारी, देश गुम्ने खतरामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी प्रस्ताव ल्याउने तयारी भएकाे छ । यससँगै देश […]

Continue Reading

गठबन्धन सरकारले जबरामाथि लगाइए महाअभियोग : २१ आरोप (पूर्णपाठ)

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको […]

Continue Reading

क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन फाइल तस्बिर लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशका नगरिकलाई तीन प्रकारका रोगको उपचारमा दुई लाख सहुलियत प्रदान गर्ने भएको छ। लम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका नागरिकलाई अब तीन प्रकारका रोगको उपचारमा थप दुई लाख सहुलियत प्रदान गर्न लागिएको बताए। सचिव डा […]

Continue Reading

थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन पछिल्लो २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना […]

Continue Reading