अध्यक्ष बिजुक्छेँद्वारा ख्वप अस्पताल निरीक्षण ः ख्वप अस्पतालमा आइतबारदेखि अन्तरङ्ग सेवा सुरू

न्यूज अपडेट संवाददाता भक्तपुर, २ फागुन   भक्तपुरको ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतबारदेखि अन्तरङ्ग सेवा सुरु गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल र बागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आइतबार निरीक्षण गर्नुभएको […]

Continue Reading

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ फागुन अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ फागुन पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या २०७३९ […]

Continue Reading