प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुन: एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख […]

Continue Reading