जनताको व्यापक विरोधबीच एमसीसी सम्झौता संसद्मा पेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ फागुन देशभक्त नेपाली जनताको व्यापक विरोधबीच प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता पेश भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदको संसद् […]

Continue Reading