बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ फागनु भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गरे । प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरेकाे थियाे। प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या […]

Continue Reading

७ हजार ९५ नमूना परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ फागुन नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको […]

Continue Reading