फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सरोकारवालाहरुको सुझाव

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ माघ काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त […]

Continue Reading

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २२ माघ भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ माघ पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना […]

Continue Reading