औषधिको मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारको निर्देशन 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ माघ सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा औषधिको मूल्य निर्धारण, मूल्य समायोजन तथा विभागको पुनर्संरचनाका विषयमा छलफल भएको थियो। सो छलफलबाट विभागलाई औषधिको मूल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुनर्संरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक […]

Continue Reading

पनौतीका ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

न्यूज अपडेट संवाददाता काभ्रे, २५ माघ पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ। नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ। नागरिकको स्वास्थ्यको रक्षा गर्नु […]

Continue Reading